Section 21
प्रतिवेदन पेश गर्नु पर्ने
– (१) कसैले आफ्नो इलाकाभित्र कसैलाई यस ऐन विपरीत काममा
लगाए नलगाएको सम्बन्धमा सम्बन्धित
गाउँपालिका वा नगरपालिकाले निरीक्षण गरी प्रत्येक छ
महिनामा कम्तीमा एक पटक आफ्नो राय सहितको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) कल्याणकारी अधिकृतले वर्षभरिमा समितिबाट भए गरेको कामको प्रतिवेदन नेपाल
सरकार समक्ष पेश गर्नु पर्नेछ ।